७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

माइतीघरमा संविधानसभा सदस्य, संघीय सांसद र प्रदेशसभा सदस्यहरुको धर्ना



काठमाडौँ ।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले तेस्रो चरणको आन्दोलन स्वरुप माइतीघरमा धर्ना कार्यक्रम आयोजना गरेको छ।
माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुले प्रतिनिधिसभा विघटनविरुद्ध धर्ना दिएका हुन।

उनीहरु लोकतान्त्रिक शक्तिहरु एक होऔँ, राष्ट्रिय स्वाधिनताको रक्षा गर, संसद विघटन गर्न पाइँदैन, निरङ्कुशतन्त्र चाँहिदैन, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद १, प्रतिनिधिसभाको असंवैधानिक कदम खारेज गर लगायतका पम्प्लेट बोकेर धर्नामा बसेका छन्।

प्रकाशित मिति : १४ माघ २०७७ बुधबार ००:००  ४ : ११ बजे