८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

नेपालमा थपिए ७,३६८ कोरोनाभाइरस सङ्क्रमित, १४५जनाको मृत्यु पुष्टि



काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७,३६८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।उक्त अवधिमा कोभिड १९ सँग सम्बन्धित कारणले १४५थप जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ।
देशभर १ लाख १० हजार २ सय ६३ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार आइतवार पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

प्रकाशित मिति : २ जेष्ठ २०७८ आइतबार ००:००  ४ : ३३ बजे