१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

१३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा कोरोना पुष्टि



काठमाडौ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ।

आज ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन्। ४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २ असार २०७८ बुधबार ००:००  ४ : ३८ बजे