५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

भोलि कपिलवस्तुका ६ पालिकामा सार्वजनिक बिदा

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुका ६ पालिकामा भोलि सार्वजनिक बिदा हुने भएको छ । जिल्लाका ६ पालिकाले कार्तिक शुक्ल पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिएका हुन् । बिहिबार एक सुचना जारी गर्दै पालिकाले स्थानीय विदा दिएका हुन् । जिल्लाको कपिलवस्तु नगरपालिका, महाराजगंजनगरपालिका, कृष्णनगर नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् । यसैगरी मायादेवी, सुद्धोधन र यशोधरा गाउँपालिकाले पनि…