३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

‘समान अनुभूतिको सिद्धान्त’ आत्मसाथ गर्दै पत्रकारिता गर्न आग्रह

मायादेवी अनलाइन, तौलिहवा ।कपिलवस्तुमा पत्रकार आचारसंहिता सम्बन्धी जागरण कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको संयोजनमा आयोजित कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता सम्बन्धी जानकारी गराइएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो…