५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

उद्योग वाणिज्य संघ र मिडिया बीच समन्वयात्मक वैठक, महोत्सव सफल हुने निष्कर्ष

बाणगंगा । कपिलवस्तु उद्योग वाणिज्य संघ र मिडिया बीचको समन्वयात्मक वैठक बुधबार संघको कार्यालयमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको समन्वयमा मिडिया संग समन्वयात्मक वैठक बसेको हो । आसन्न १५ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८१ को सन्दर्भमा कपिलवस्तु उद्योग वाणिज्यका संघका पदाधिकारी, पूर्व अध्यक्ष तथा पत्रकार महासंघका पदाधिकारी…