१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

एमाले बुद्धभूमिको अध्यक्षमा न्यौपाने निर्वाचित

बुद्धभूमि । नेकपा एमाले बुद्धभूमि नगर कमिटीको अध्यक्षमा ध्रुब प्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् । बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा शनिबार सम्पन्न पाटीको दोस्रो अधिवेशनबाट न्यौपाने अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा रोमबहादुर थापा क्षेत्री, सचिवमा नारायण प्रसाद पन्थी, उपसचिवमा कर्ण बहादुर महरासहित ५१ सदस्यीय पदाधिकारी निर्वाचित भएका छन् । अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई शुभकामना…