१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

गाउँपालिकाले फोहोर नउठाए पछि पकडि बजार दुर्गन्धित बन्दै

अंशु ढकाल, तौलिहवा । कपिलवस्तुको मायादेवी गाउँपालिकाले फोहोर नउठाए पछि गाउँपालिकाको केन्द्र पकडि बजार दुर्गन्धित बन्दै गएको छ। फोहोरकोसमेत कर उठाउने गाउँपालिकाले फोहर उठाउन छाडेपछि बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको हो। पकडी बजारमा फोहोरसंगै ढलको निकासको पनि व्यवस्थित छैन। बजारमा हिड्ने स्थानीयहरु नाक छोपेर हिड्नु पर्ने अवस्था आएको बताएका छन्। दिनहुँ फोहोर बढीरहदा पनि…