१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

यस्तो रह्यो कपिलवस्तुमा दिनभर विप्लवको बन्द !

दीपा महत, जितपुर । पेट्रोलियम पद्धार्थमा भएको मूल्य बृद्धिको विरोधमा आयोजना गरिएको नेपालबन्द साझ बाट फिर्ता भएको छ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले गरेको बन्द साझ ५ बजेबाट फिर्ता भएको विप्लवका जिल्ला इन्चार्ज पदम केसीले जानकारी दिनुभयो । जनताको साथ र सहयोगले बन्द शान्तीपूर्ण रुपमा सफल भएको पनि उहाले मायादेवीलाई बताउनुभयो । उहाले…