६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

नेकपा एस जिल्ला कमिटी सचिव सहित ११ जना नेकपा एमालेमा प्रवेश

मायादेवी अनलाइन, कपिलवस्तु । नेकपा एस जिल्ला कमिटी सचिव सहित ११ जना नेकपा एमालेमा प्रवेश गरेका छन। मंगलबार बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पुर्ण बैठकमा नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला सचिव सर्बेन्द्र खनाल सहित ७ जना नेकपा एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तुले जनाएको छ । नेकपा एस जिल्ला सदस्य विनोद भट्टराई, अजय पान्डे, दिल्ली…