मायादेवी अनलाइन, चार नम्बर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पुराना सर्जक बाबुराम गायकलाई आर्थिक सहयोग गरेको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ३ निवासी विरामी बाबुराम गायकको हालको अवस्थाबारे मायादेवी मिडियाबाट पहिलो पटक थाहा पाएपछि शुक्रबार उहाँकै घरमा गएर ८० हजार आर्थिक सहयोग गरिएको हो । प्रतिष्ठान केन्द्रबाट २५ हजार, प्रदेश नम्बर…