६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

पार्टी विभाजन हुने भएपछि सांसद पन्थी भावुकः फेसबुकमा लेखे ‘सिकन्दर’को कथा

मायादेवी अनलाइन, चार नम्बरप्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विभाजनको संघारमा पुगेको नेकपा विवादलाई थामथुम पार्न यतिबेला देशभरका तल्लो तहका नेताले हरदम प्रयास गरिरहेका छन् । हिजो र आजका बिभिन्न गतिविधि, नेताका अन्तर्वार्ता र लेख सुन्दा पढ्दा विगत सबै विर्सेर अझै पनि मिल्दा नै पार्टी बच्ने धारणा आइरहेका छन् । यसै सन्दर्भमा लुम्बिनी प्रदेशका…