५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

वाणगंगामा ४ सहित कपिलवस्तुमा ५ जनामा कोरोना पुष्टि

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले दिएको जानकारी अनुसार शुक्रबार थप ५ जना संक्रमित थपिएका हुन् । आज वाणगंगा नगरपालिकामा ४ र कपिलवस्तु नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको हो । वाणगंगा नगरपालिका वडा नम्बर ४ का एकजना एनजिओकर्मी, वडा नम्बर ६ का…