२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

बाणगंगामा थपिएका ९ जना कोरोना संक्रमितको अवस्था सामान्य

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । गत असोज ११ गते स्वाब संकलन गरि पठाइएका २२ स्वाब मध्ये १९ जनाको रिपोर्ट आउँदा ९ जनामा कोरोना संक्रमण देखिएको हो । अरु १० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने ३ जनाको आउन बाँकी छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख…