मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोठ भत्किदा २ लाख ५० हजार बराबरको क्षती भएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित बड्की खैराटी निवासी किशोर खरविन्दको गोठ भत्किएको हो । एक्कासी गोठ भत्किदा गोठमा रहेको एउटा ब्याउने भैसी मरेको छ भने अर्को भैसीलाई चोट लागेको छ । खपडाले बनेको गोठ मंगलबार राती एक्कासी…