२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

राजाबाबु हत्याका आरोपितको घरमा आगजनी, लवनीमा सुरक्षाकर्मी तैनाथ

कपिलवस्तु । गोली प्रहारबाट हत्या गरिएका स्थानीय नेता दिपेन्द्र चौधरीको हत्याको विरोधमा उनका आफन्तजन र समर्थकले आगजनी तथा विरोध प्रदर्शन गरेका छन । युवा नेता राजाबाबु भनिने चौधरीको शुक्रवार राति ९ बजे शुद्धोदन गाउँपालिका वडा नं।–४, मोतीभारीमा गोलीप्रहारबाट हत्या गरिएको थियो । हत्याको आरोप लागेका शुद्धोदन गाउँपालिका वडा नं।–४, मोतीभारीका अजित पाण्डेयको घरमा आगजनी गरिएको…