२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

दशौं कपिलवस्तु महोत्सवको आज दशौं दिन, गायक भट्टराई र गायिका पौडेलको प्रस्तुती रहने

मायादेवी अनलाइन, वाणगंगा ।  कपिलवस्तुको बाणगंगास्थित बुद्धरंगशालामा जारी दशौं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको नवौँ दिन पनि दर्शकले साथ दिएका छन् । कृषिजन्य व्यवसाय तथा उत्पादनको प्रवर्धन, पर्यटन प्रवर्धन, संस्कृती प्रवर्धन, आठौं कपिलवस्तु डान्स आईडल, स्थानीय कला संस्कृतिको प्रवर्धन, ख्याति प्राप्त राष्ट्रिय कलाकारको दैनिक प्रस्तुती, विशेष बालउद्यान सहितको मनोरञ्जन पार्क रहेका कारण…