२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

डिएसपी रवि रावलको सरुवा, कपिलवस्तु रहदा उल्लेख्य काम !

मायादेवी अनलाइन, तौलिहवा । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रवि रावल सरुवा हुनुभएको छ । झण्डै एक बर्ष कपिलवस्तुमा रहेको काम गर्दै आउनुभएका रावलको केही दिन अघि मात्र सरुवा भएको हो । रावल प्रहरी सेवाकै शिलशिलामा सुर्खेत सरुवा हुनुभएको बताइएको छ । रावलको जिल्ला बसाई रहदा केही उल्लेख्य काम भएका छन् । मैडियामैत्री…