मायादेवी अनलाइन, वाणगंगा । लायन्स क्लब अफ कपिलवस्तुले विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै नयाँ वर्षको सुरुवात गरेको छ । विभिन्न विद्यालयमा अध्ययन गर्ने २० जना विद्यार्थीहरुलाई आज शैक्षिक सामग्री वितरण गरिएको हो । पञ्च निमावि वैजलपुर, मनकामना संस्कृति विद्यापिठ नन्दनगर, जनता मावि पिपरा, कपिलवस्तु आधारभुत विद्यालय र बाल ज्योति प्रावि कप्टैयाका विपन्न विद्यार्थीहरुलाई सो…