१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026

६ सय ८१ जना कोरोना संक्रमित थपिदा १ सय २० जना डिस्चार्ज

काठमाडौं । बुधबार देशका विभिन्न ठाउँमा थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा १ सय २०…