१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पर्साका ४ पत्रकारमा कोरोना संक्रमण

वीरगञ्ज । नेपालमा पहिलो पटक पत्रकारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पर्सामा ३९ संक्रमितमध्ये नेपाल पत्रकार महासंघ पर्साका पदाधिकारीसहित ४ जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । चैत ३१ मा तीन जनामा पहिलो संक्रमण देखिएपछि रिपोर्टिङ गर्न हिँडेका ४ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पाइएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी…