बिष्णु कुमार आले, अर्घाखाँची ।उर्जा तथा जलश्रोत मन्त्री टोपबहादुर रायमाझी कोरोना मुक्त भएका छन् । लक्षण देखिएको आधारमा राष्ट्रिय सरूवा रोग अस्पताल टेकु काठमाडौंमा बैशाख १३ गते पिसिआर स्वाव जाँच गर्दा कोरोना पुष्टि भएको थियो । मन्त्री रायमाझीको आज ११ दिन पछि बिहिबार कोरोना रिपोर्ट नेगेटिभ आएको उनका सोकिय सचिव लिला जिसीले जानकारी दिए ।…