७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

आज ५७ सय ६३ संक्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १४ हजार ९ सय ६९ जनाको परीक्षण गर्दा ५ हजार ७ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो । १४ हजार ४ सय ३ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७…