काठमाडौं । अमेरिकी खोप निर्माता फाइजरले विकास गरेको कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोपले अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका मानिसका मानिसहरुलाई लागि प्रयोगको अनुमति पाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी नियामकले १२–१५ उमेर समूहका बालबालिकाहरुमा फाइजरको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो । सो उमेर समूहका २ हजार २६० बालबालिकामा गरिएको…