१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

२४ घण्टामा १२२ जनामा कोरोना सङ्क्रमण

काठमाडौं ।पछिल्लो २४ घण्टामा नेपालमा एक सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय ४१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार आठ सय ४० पुगेको छ ।…