३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

थप १७१ जनामा कोरोना सङ्क्रमण, २२७ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर एक सय ७१ जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७१ हजार ६ सय दुई पुगेको छ । यस्तै थप दुई सय २७ जना निको भएसँगैै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार दुई सय ९२ पुगेको स्वास्थ्य…