९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

थप चार सय ८८ जनामा कोरोना भाइरस

काठमाडौं ।नेपालमा सोमबार थप चार सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार दुई सय ६८ पुगेको छ । सोमबारसम्म नेपालमा चार हजार तीन सय ७३ जना सक्रिय सङ्क्रमित छन् । यस्तै दुई सय ३७ जना क्वरेण्टीनमा रहेका छन् । यस्तै गएको २४ घण्टामा पाँच सय…