३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

५२२५ जनाको पीसीआर गर्दा ४२६ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप चार सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार दुई सय २५ जनाको पीसीआर परीक्षण गर्दा चार सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई लाख ६१ हजार १९ जना पुगेको छ…