काठमाण्डौ । गएको २४ घण्टामा आठ सय ९२ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ४८ हजार दुई सय ९२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा चार हजार एक सय ४२ जनाको पीसीआर परीक्षण भएकोमा ६ सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा…