२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

भैरहवामा शान्ति र सद्भाव र्‍याली

रुपन्देही ।रुपन्देहीको भैरहवामा शान्ति र सद्भाव र्‍याली भएको छ । शान्ति र सद्भाव कायम गर्ने उद्देश्यले विभिन्न सङ्घ–संस्थाको आयोजनामा र्‍याली गरिएको हो । अहिले देशमा भइरहेको ‘जेन–जी’ आन्दोलन र उत्पन्न अवस्थापछि शान्ति कायम गर्न र्‍यालीमार्फत आह्वान गरिएको छ । बेलहियाको नेपाल–भारत सिमानाबाट शुरू भएको र्‍याली बुद्धचोकमा पुगेर समापन भएको थियो । कार्यक्रममा ‘जेन–जी’ पुस्ताका सागर…