काठमाडौँ ।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दलले १८ बुँदे पार्टी एकता सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
आइतबार बसेको ती दलहरुको बैठकमा एकता सहमति पत्रमा हस्ताक्षर भएको हो ।

१६ कार्तिक २०८२ आइतबार ००:००
काठमाडौँ ।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दलले १८ बुँदे पार्टी एकता सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
आइतबार बसेको ती दलहरुको बैठकमा एकता सहमति पत्रमा हस्ताक्षर भएको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८२ आइतबार ००:०० ७ : ३३ बजे
प्रतिक्रिया