१३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026

कक्षा ११ को आंशिक परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी जेठ २९ गतेदेखि असार ६ गते सम्ममा परीक्षा सक्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो। बोर्डले २०७९ मा सञ्चालन हुने कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूह तर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षार्थीहरू (रजिस्ट्रेसन नम्बरका सुरुका दुई…