काठमाण्डौ । पछिल्लो २४ घन्टामा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार ६ सय ५१ जनाको नमुना परीक्षण गर्दा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, थप २५ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणका…