३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

प्रधानमन्त्री देउवासँग डब्ल्यूएचओका महानिर्देशकको शिष्टाचार भेट

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा गेहब्रेयसले खेल्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै डब्ल्यूएचओले नेपाललाई खोप वितरण गरी महत्त्वपूर्ण सहयोग गरेको बताउनु भयो । प्रधानमन्त्री देउवाले…