३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

लुम्बिनीका १३ पालिकामा गठबन्धनबीच तालमेल भएन

काठमाडौँ ।स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका १३ पालिकामा गठबन्धन दलहरूबीच नै प्रतिस्पर्धा हुने भएको छ । सीमावर्ती पालिकामा गठबन्धनबीच सहमति नभएपछि खुला प्रतिस्पर्धा हुने भएको हो । गठबन्धन आबद्ध दलले यसलाई ‘मित्रवत्’ प्रतिस्पर्धा नाम दिएका छन् । एमाले तेस्रो र चौथो शक्तिका रूपमा रहेका पालिका र जिल्लामा गठबन्धन दलभित्र छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने सहमति बनेको नेताहरूले जनाएका छन् ।…