९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

देशलाई आर्थिक रुपमा बलियो बनाउन अर्थमन्त्री बदल्नुपर्छ : महेश बस्नेत

मायादेवी अनलाइन, कपिलवस्तु । पुर्व उधोग मन्त्रि तथा नेकपा एमालेका पोलीटब्युरो सदस्य महेश बस्नेतले देशलाइ आर्थिक रुपमा टाँट पल्टिनबाट जोगाउने हो भने अर्थमन्त्रिलाइ आजै बदल्न र उधोग मन्त्रि नियुक्त गर्न प्रधानमन्त्रिलाइ आग्रह गर्नुभएको छ । १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको महोत्सवको समापन कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो…