३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

ओयसिस सिनेमाज कपिलवस्तुमा भोलि अनमोल र सुहाना आउने

मायादेवी अनलाइन, चारनम्बर । चर्चित अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा भोलि कपिलवस्तु आउने भएका छन् । अहिले देशभर प्रदर्शन भइरहेको चलचित्र ‘ए मेरो हजुर ४’ को प्रमोशनको लागि ओयसिस सिनेमाज चार नम्बरमा केसी र थापासहितको टिम आउन लागेको हो । सिनेमाजका संचालक नविन भण्डारीका अनुसार महध्यान्ह १२ बजेसम्म उनीहरु हलमा आउने छन् ।…