३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

एसईईको तालिका सार्वजनिक, कुन दिन कुन विषयको परीक्षा ?

काठमाण्डौ । आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो। तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य अङ्ग्रेजी, अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । सरकारले वैशाख ३० गते स्थानीय तहको चुनावको मिति…