काठमाडौं ।नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही तराईका केही भू–भागहरूमा हुस्सुरकुहिरो लागेको जल तथा मौसम विभागले जनाएको छ । माघ २५ गते (मंगलबार) दिउँसो प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहने र प्रदेश नं…