१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

राष्ट्रिय सभा चुनावः कुन प्रदेशमा को विजयी ?

काठमाण्डौ । राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि बुधबार भएको चुनावमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी हुनुभएको छ । चुनावमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार…