८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

लुम्बिनीमा नयाँ वर्ष मनाउनेको घुइँचो, शनिबार १२ हजार बढी पर्यटक भित्रिए

लुम्बिनी । लुम्बिनीमा अंग्रेजी नयाँ वर्ष सन् २०२२ मनाउन आउनेको घुइँचो लागेको छ । शनिबार लुम्बिनीको मुख्य प्रवेश द्वार ५ नम्बर गेटदेखि मायादेवी मन्दिरसम्म ७ सय मिटरमा सर्वसाधारणको भीड थियो । मायादेवी मन्दिर दर्शन गर्नेको पनि लामो लाइन थियो । शनिबार मात्रै १२ हजारभन्दा बढी पर्यटकले मायादेवी मन्दिर अवलोकन गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए ।…