६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

वर्षाका कारण रुपन्देहीमा तीन करोड बढी इट्टा नष्ट

भैरहवा । काँचो ईट्टाको बिमा नहुदा जिल्लाका ४७ बढी ईट्टा ब्यवसायी मर्कामा परेका छन् । बिमाकै कारण ब्यवसायीहरु बर्षेनी करोडौको नोक्सान ब्यहोरि रहेका छन भने उपभोक्ता समेत चर्को मूल्य वृद्धिमा परि रहेका छन । रुपन्देहीमा बुधबार भएको वर्षाका कारण यस बर्ष पनि रुपन्देही जिल्लामा मात्रै करिब सवा ३ करोड काँचो इट्टा गलेर नष्ट भएको छ…