१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

टेकु अस्पतालमा खोप अभियान आजदेखि फेरि सञ्चालन हुने

काठमाण्डौ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि फेरि सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाण्डौ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताउनुभयो । उहाँका अनुसार आज बिहान १० बजेदेखि…