७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

ओमिक्रोन भेरियन्टको त्रासः नाकामा कडाई गर्ने तयारीमा सरकार

काठमाण्डौ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनु भेटिएको छ । हिजो आइतवार ९मङ्सिर १९० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई जनामा ओमिक्रोन पुष्टि भएको हो । नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि भएको यो पहिलो पटक भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले सङ्क्रमण…