दीपा महत, जितपुर । युनाइटेड नेशनल हस्पिटल प्राली वाणगंगाले आयोजना गरेको हार्डजोर्र्नी, नसा तथा बाथ रोग सम्बन्धी निःशुल्क शिविरमा १ सय ५० बढीले सेवाले लिएको मेडिकल सुपरिटेन्डेन्ट डा. पूर्ण घर्तीले मायादेवी अनलाइनलाई बताउनुभयो । शुक्रबार युनाइटेड नेशनल हस्पिटलले हार्डजोर्नी नसा सम्बन्धी रोगका विरामीहरुलाई लक्षित गरेर निःशुल्क शिविर आयोजना गरेको थियो । शिविरमा कपिलवस्तु जिल्ला सहित…