१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

राष्ट्रिय सभा गठबन्धन भागबन्डाः कांग्रेसलाई ६, माओवादी र समाजवादीलाई ५/५ सिट

काठमाडौं ।सत्ता साझेदार दलले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् । सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो । यसअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् । खाली…