१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुन्छः मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले यो महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुने दाबी गरेका छन्। महामन्त्री पदका उम्मेदवार रिजालले आजदेखि काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने बताएका हुन्। कांग्रेसमा अहिलेको नेतृत्व परिवर्तन भए नयाँ अनुहार लिएर चुनावमा जान पार्टीलाई सहज हुने उनले जिकिर गरे। ‘मतगणना सकिएको दिन…