४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

नाम डनबहादुर थापा, काम श्रीमतीको हत्या गर्ने

दाङ । दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। गढवा गाउँपालिका–७ परिचोक घर भएका ६३ वर्षीय डनबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घरायसी विवादमा श्रीमानले श्रीमतीको टाउँकोमा बञ्चरोको बिँडले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको हो। शनिबार बिहान ४ बजेतिर डनबहादुरले श्रीमतीको हत्या गरेको…