मायादेवी अनलाइन, जितपुर । बाणगंगा २ नन्दनगरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। बाणगंगा ३ धनगौलीका अन्दाजी ६० वर्षीय गोरखनाथ यादव बिहान ६ बजे मृत अवस्थामा फेला परेका हुन् । मर्निङ वाकको क्रममा स्थानीयले देखेपछि प्रहरीलाई सूचना गरेका थिए। इलाका प्रहरी कार्यालय पिपराको टोली घटनास्थल पुग्दा स्कुटी सहित उनी मृत अवस्थामा फेला परेक थिए…