२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

प्रदेश सरकार मिडिया क्षेत्रको विकासमा प्रतिवद्ध छः मुख्यमन्त्री आचार्य

बुटवल ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले ‘हरेक विषयमा नकारात्मक रूपमा अघि बढ्ने प्रवृत्ति…